मोरङ जिल्लामा टिकट बुकिङ खुल्ला कान्छो ज्यो.प्रभु "ईश्वर" शुक्रबार बिहान पुग्दै

मोरङ,मंसिर २६, सामाजिक तथा धार्मिक अभियान्ता, ज्यो.प्रभु चुरामणि पाण्डे"ईश्वर" शुक्रबार बिहान मोरङ जिल्लामा  पुग्ने  कार्यक्रम रहेको छ । समय अत्यन्तै कम भएको बेलामा पनि भक्तजनहरुको निमन्त्रणालाई मध्यनजर गर्दै मोरङ जाने कार्यक्रम तय भएको हो । १०० भन्दा बढी भक्तजनहरुलाइ ज्योतिष तथा वास्तु सम्बन्धि परामर्श तथा विशेष ज्ञान बाढ्ने, धार्मिक  तथा पर्यटकिय  क्षेत्रको बारेमा अध्यन अवलोकन पनि गर्ने कार्यक्रम रहेकोे  छ । उहाँ सङ्ग भेटघाटको लागि पहिले नाम टिपाउनु (बुकिङ ) गर्नुपर्ने छ । 

मोरङ्ग जिल्ला(बिराट चोकको) लागि सम्पर्क 

मित्र माया मगर:-9819345506

 साबित्रा खतिवडा:-9817943653