बिराटनगर बिमानस्थलमा ज्यो.प्रभु चुरामणि पाण्डे"ईश्वर"को भव्य स्वागत

 


सामाजिक तथा धार्मिक अभियन्ता कान्छो ज्यो.प्रभु  चुरामणि पाण्डे"ईश्वर"मोरङ्ग  जिल्लामा हुनुहुन्छ । उहाँ एअरपोर्ट पुगे सङ्गै  स्वागत सहितको कार्यक्रम थियो । अबको केही दिन मोरङ्ग जिल्लामै रहनुहुनेछ । 

हेर्नुस् फोटो सहित