मोरङ्ग बिर्तामोडको टिम सङ्ग ज्यो.प्रभु"ईश्वर" पाथिभरा मन्दिर दर्शन साथै कन्यामको चियाबगानमा


मोरङ,मंसिर २७।सामाजिक तथा धार्मिक अभियान्ता, ज्यो.प्रभु चुरामणि पाण्डे"ईश्वर" शुक्रबार  साझ देखि  मोरङमा  हुनुहुन्छ । विभिन्न स्थानबाट आउनुभएका भक्तजनहरुको विशेष आवानमा   आफ्नो कार्य ब्यास्तताको  बाबजुद पनि  सनिवार बिहान पाथिभरा माता मन्दिर दर्शन गर्न पुग्नुभयो । लामो पैतल यात्रा सङ्गै प्राकृतिक सुन्दरता सङ्ग रमाउदै उक्त स्थान पुग्नुभएको थियो । त्यसपछि कन्याममा  घोडाको  यात्रा सङ्गै चिया बगान पनि अवलोकन गर्नुभयो । प्राकृति सुन्दरताले भरिपुर्ण भएको अत्यन्तै रमाइलो उक्त ठाउँमा आउन पाउँदा  खुशी प्रकट गर्दै मोरङ बिर्तामोडको टिम प्रती आभार प्रकट गर्नुभयो । हेर्नुस् फोटो सहित...