सामाजिक तथा धार्मिक अभियन्ता ज्यो.प्रभु चुरामणि पाण्डे"ईश्वर " स्काई साईकलमा


नेपालगन्ज – सामाजिक तथा धार्मिक अभियन्ता ज्यो.प्रभु चुरामणि पाण्डे"ईश्वर) नेपालगन्जमा सन्चालित मेरो प्लानेट फनपार्कमा पुग्नुभएको थियो  । ठूलो लगानीमा सन्चालन भइरहेको फनपार्कमा पुगेर उहाले  स्काई साईक्लिंग समेत गर्नुभयो । फनपार्कले पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने र भविस्य पनि राम्रो रहेको बताउनु भयो। उक्त पार्कका  फाउन्डर पशुपति मिर्सले उहालाई स्वागत गर्नुभएको थियो । हेर्नुहोस् ईश्वरको  मेरो प्लानेट अवलोकन……