बुटवल पहिरो:- पहिरो प्रती गुरुको चिन्ता,संवेदनशील छ, नागको पुजा गर्नुपर्छ ।

 मानवले नागको सम्मखान नगरेको कारण भएको विनासले मानवीय जीवनशैली नै प्रभावित गरेको छ  नागको बासस्थान एकदमै संबेदनसिल स्थान हो, संवेदनशील क्षेत्रलाई चलाएपछि यसले विनास निम्त्याउँछ नै, यहाँ भएको त्यही हो ।‘ज्योतिनगर र लक्ष्मीनगर बस्ती पहाड  धस्सिएर बसेको हो, , त्यसमा  अलौकिक शक्ति थियो तर ख्याल गरिएन 
नाग स्थानमा मानवीय अतिक्रमण,बस्तीविकास र विकासका नाममा मनपरी गर्दा नाग स्थान  खलबलियो र बग्न थाल्यो । आफ्नै सुखसुविस्ताका लागि प्रकृति र आध्यात्मिक शक्ति माथी  मनपरी गर्दा त्यसको पीडा बुटवलको उपल्लो बस्तीले भोग्नुपरेको छ । बुटवलको सिरानमा रहेको यो नाग स्थानमा मात्रै हैन, देशभरकै नाग स्थानमा अतिक्रमण बढ्दो छ । नेपालको  पूर्वदेखि पश्चिमसम्मै फैलिएको नाग स्थान तथा अन्य दैविक शक्तिले भरिपुर्ण क्षेत्रमा भएको अतिक्रमणले मानवीय जीवनशैलीलाई नै प्रभावित गरिरहेको छ । 

ज्योतिनगरमा:- (कान्छो ज्योतिष) "गुरु लटाधारी मणि ईश्वरले" पहिरो गएकै दिन स्थलगत अवलोकन गरि माटो परिक्षण गर्दा नागको दोष भएको नाग स्थानमा रगत पारिएको,विधि नपुगेको र ख्याल नगरी आफ्नै किसिमले नागको थानमा पुजा भएको र यसको लागि नागको क्षेमा यचाना पुजा गर्नुपर्ने र आउदा दिनमा बिधिपुराएर दुध धार दिनुपर्ने बताउनु भयो ।


 के भन्छन् स्थानीय:- 

 गुरुको उक्त भनाइ प्रती सहमत हुँदै स्थानीयले बनभोजको नाममा त्या फोहोर भएको हुन सक्ने, बताएका थिए  । भने पुजामा विधि नपुगेको,पुरुषको सकृयता नदेखिएको सम्म बता

 भन्छ स्थानीय सरकारले ?             

 कार्यकारी वाड अध्यक्ष चिन बहादुर गुरुङले गुरुले गर्नुभएको सहयोगको कार्यलयमै आएर सम्मान सहित,यश पुजा गर्न आतुर  रहेको बताउदै उहाँ आफै गुरुको साथमा  नाग मन्दीर पुगि संकल्प गर्नुभएको  छ 


नागको क्षेमा पुजा नहुदा सम्म यहाँ पहिरो नरोकिने भनेर गुरुले बताउदै आउनु भएको छ ।