चुरामणि पाण्डे"ईश्वर"

७ बर्षको उमेर बाट नै दैविक,वैदिक तथा तान्त्रिक शक्ति मार्फत सेवामा समर्पित पछिल्लो समय कान्छो ज्योतिषको नाममा चिनिने चुरामणि पाण्डे"ईश्वर"को जन्म गुल्मी जिल्लामा भएको हो । आफ्नो पढाइको सिलसिलामा अहिले रुपन्देहीमा हुनुहुन्छ। देश तथा बिदेशमा धेरैलाई सेवा गरि खुशी पार्न सफल उहाँ अहिले सामाजिक सेवामा पनि उत्तिकै लागिपर्नुभएको छ।आफ्नै फाउन्डेसन मार्फत पनि विभिन्न सेवामूलक काम गरिरहनु भएको छ ।